डिलर
Romanized: dilar, dilara
अर्धसरकारी र व्यापारिक संस्थाहरूबाट उत्पादित वा आयात गरिएका वस्तुहरू उचित मूल्यमा बेच्न खटाइएको आधिकारिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
अर्धसरकारी र व्यापारिक संस्थाहरूबाट उत्पादित वा आयात गरिएका वस्तुहरू उचित मूल्यमा बेच्न खटाइएको आधिकारिक स्थानीय व्यक्ति; स्थानीय वितरक।