चक्रिल
Romanized: chakrila, chakril, cakril, cakrila
चक्रजस्तो आकारको; घुमाउरो; वृत्ताकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चक्र+इल]
1
चक्रजस्तो आकारको; घुमाउरो; वृत्ताकार।