किस्ता
Romanized: kistaa, kist, kishtaa, kishta
यति यति समय गुज्रिएपछि यति यति मात्रा वा अनुपातमा लिने वा दिने भनी पहिले नै निर्धारित गरिएका मात्रा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी किस्त]
१.
यति यति समय गुज्रिएपछि यति यति मात्रा वा अनुपातमा लिने वा दिने भनी पहिले नै निर्धारित गरिएका मात्रा वा अनुपातहरूमध्ये कुनै एक; किस्त।
२.
महिना भुक्तान भएपछि कर्मचारीलाई दिइने तलब, महिनावारी।