किस्मती
Romanized: kishmati, kismatee, kishmatee, kishmatii
भाग्यमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भाग्यमानी।
२.
परिश्रमी; मेहनती।
३.
चतुर; जुक्ति जान्ने।