किम्मत
Romanized: kimmat, kimmata
कुनै मालको मूल्य; दाम; मोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कीमत]
१.
कुनै मालको मूल्य; दाम; मोल।
२.
महत्त्व।
३.
पुरुषार्थ; आश्चर्यजनक काम।