किम्मती

Romanized: kimmatee, kimmatii, kimmati

धेरै मोल पर्ने; मूल्यवान; दामी;। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै मोल पर्ने; मूल्यवान; दामी;।
२.
महत्त्वपूर्ण; महान्।
३.
प्रशंसनीय; तारिफलाग्दो।

सम्बन्धित शब्दहरू