हिम्मत
Romanized: himmat, himmata
कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कठिन काम गर्ने उत्साह वा साहस; हिक्मत।
२.
पराक्रम; सुऱ्याइँ; बहादुरी।