किस्मत
Romanized: kismat, kishmata, kishmat, kismata
भाग्य; प्रारब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
भाग्य; प्रारब्ध।
२.
मेहनत; परिश्रम।
३.
युक्ति; चातुर्य।