किमती
Romanized: kimatee, kimatii, kimati
धेरै मोल पर्ने; दामी; बहुमूल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी किमत+ई]
1
धेरै मोल पर्ने; दामी; बहुमूल्य।