करामती
Romanized: karaamati, karaamatee, karamatee, karamatii
करामत देखाउने वाला; चमत्कारी; कमाल गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
करामत देखाउने वाला; चमत्कारी; कमाल गर्ने।
२.
पुरुषार्थी; पराक्रमी; वीर।