इच्छामती
Romanized: ichchhaamati, ichchhamati, ichchhaamatee, ichchaamati
चिताएको कुराका निम्ति आफ्नो अस्तित्वको वास्ता नराख्ने (स्त्री); स्वैरिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिताएको कुराका निम्ति आफ्नो अस्तित्वको वास्ता नराख्ने (स्त्री); स्वैरिणी।
२.
बर्खामा जता पायो उतै बग्ने सोतो; खहरे खोलो।