किस्ती
Romanized: kishti, kistee, kishtee, kishtii
सजाइने वा उपहार दिइने चिजबिज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी कश्ती]
१.
सजाइने वा उपहार दिइने चिजबिज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो।
२.
एक प्रकारको डुङ्गा वा नाउ।
३.
सोझो मात्र चल्ने बुद्धिचालको एक गोटी।