सिकिस्ती
Romanized: shikisti, sikishti, sikistee, shikishti
बिरामीको मरणासन्न अवस्था; सिकिस्तको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बिरामीको मरणासन्न अवस्था; सिकिस्तको स्थिति।
२.
ज्यादै कठिन अवस्था।
३.
ठुलो खाँचो; अत्यावश्यकता।