सिकिस्त

Romanized: sikist, shikista, sikishta, shikist

ज्यादै बिरामी; मर्न आँटेको; मरणासन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी सिकस्त]

१.
ज्यादै बिरामी; मर्न आँटेको; मरणासन्न।
२.
ज्यादै अप्ठेरो परिस्थितिमा अल्झेको; नराम्रो अवस्थामा परेको।
३.
खाँचो; खट्टा।

सम्बन्धित शब्दहरू