किस्ताबन्दी
Romanized: kistaabandi, kishtaabandi, kistaabandee, kishtabandi
किस्ता बुझाउने काम वा व्यवस्था; पटक पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
किस्ता बुझाउने काम वा व्यवस्था; पटक पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम।
२.
किस्ताको निश्चित रकम तथा समय निर्धारण गर्दाको सीमा।