किल्लाबन्दी

Romanized: killaabandi, killaabandee, killabandee, killabandii

किल्ला बनाउने काम; व्यूहरचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
किल्ला बनाउने काम; व्यूहरचना।
२.
बुद्धिचालको खेलमा बादशाहलाई किस्त नलाग्ने गरी राखिने गोटी।

सम्बन्धित शब्दहरू