किलकिल
Romanized: kilakil, kilakila
सडेको गलेको चिज खाँदा हुने सिकसिको, दिगमिग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वि <किल]
1
सडेको गलेको चिज खाँदा हुने सिकसिको, दिगमिग।