किलकिले

Romanized: kilakile

जिब्राको पछिल्लो भागमा झुन्डिएको कोमलतालुको सानो मांसल खण्ड; रुद्रघण्टी; लिगलिगे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत किलकिल]

1
जिब्राको पछिल्लो भागमा झुन्डिएको कोमलतालुको सानो मांसल खण्ड; रुद्रघण्टी; लिगलिगे।

सम्बन्धित शब्दहरू