एकिल

Romanized: ekil, ekila

किसान जातिको परम्परागत न्याय प्रणालीको दोस्रो पद जसले न्यायनिसाफ दिन महतोलाई सरसल्लाह दिने काम गर्दछ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
किसान जातिको परम्परागत न्याय प्रणालीको दोस्रो पद जसले न्यायनिसाफ दिन महतोलाई सरसल्लाह दिने काम गर्दछ।

सम्बन्धित शब्दहरू