चक्लाबन्दी

Romanized: chaklaabandi, chaklabandi, chaklaabandee, chaklabandee

जग्गालाई चाक्लो वा फराकिलो बनाएर छुट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चाक्लो+बन्द+ई]

1
जग्गालाई चाक्लो वा फराकिलो बनाएर छुट्याउने काम।

सम्बन्धित शब्दहरू