तालाबन्दी
Romanized: taalaabandi, taalabandi, talaabandi, taalaabandee
कुनै वस्तु आदि बाकस, कोठा वा भँडारमा राखी ताल्चा लाएर बन्द गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु आदि बाकस, कोठा वा भँडारमा राखी ताल्चा लाएर बन्द गर्ने काम।
२.
कर्मचारीहरूलाई चेताउनी दिन वा दबाउन मालिकले कारखानाको ढोकामा ताल्चा लाएर बाहिरै राखिदिने काम।
३.
कुनै पनि कामकारबाई ठप्प भएको अवस्था।
४.
आन्दोलनकारीहरूले आफ्ना माग पूरा गराउनका निम्ति सम्बन्धित निकाय वा निकाय-प्रमुखको कार्यालयमा ताला लगाइदिने काम।