नशाबन्दी

Romanized: nashaabandi, nashabandi, nasaabandi, nashaabandee

रक्सी आदि नशालु पदार्थको सेवनलाई रोक्ने काम; मद्यपानको निषेध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रक्सी आदि नशालु पदार्थको सेवनलाई रोक्ने काम; मद्यपानको निषेध।

सम्बन्धित शब्दहरू