किताबी

Romanized: kitaabi, kitaabee, kitabee, kitabii

किताबसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [किताब+ई]

१.
किताबसम्बन्धी।
२.
कर्मचारीहरूको रेकर्ड भरिएको किताबको काम गर्ने।
३.
व्यवहार इतर (किताबी ज्ञान)।

सम्बन्धित शब्दहरू