दर्ताकिताब
Romanized: dartaakitaaba, dartaakitaab, dartaakitaba, dartakitaaba
आएका चिठीपत्र आदि मिति, पठाउनेको नाम, ठेगानासमेत खोलेर दर्ता गरिने किताब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आएका चिठीपत्र आदि मिति, पठाउनेको नाम, ठेगानासमेत खोलेर दर्ता गरिने किताब।