ताकिता
Romanized: taakitaa, taakita, takitaa, taakit
गर्नुपर्ने वा सुरु भएको काम चाँडो सक्नलाई लगाइने आत्तुरी; काम छिटै टुङ्ग्याउनका निम्ति गरिने हतारो; तकाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ताकीद]
1
गर्नुपर्ने वा सुरु भएको काम चाँडो सक्नलाई लगाइने आत्तुरी; काम छिटै टुङ्ग्याउनका निम्ति गरिने हतारो; तकाजा।