तरताकिता

Romanized: tarataakitaa, tarataakita, taratakitaa, tarataakit

कुनै कामकुरो छिटो पूरा गर्न गरिने ताकिता आदि काम; हुटहुटी; प्रेरणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) ताकिता]

1
कुनै कामकुरो छिटो पूरा गर्न गरिने ताकिता आदि काम; हुटहुटी; प्रेरणा।

सम्बन्धित शब्दहरू