रस्ताकिस्ता
Romanized: rastaakistaa, rastaakista, rastakistaa, rastaakist
कामकाज गर्ने प्रबन्ध; कार्यसञ्चालन गर्ने प्रबन्ध; रस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कामकाज गर्ने प्रबन्ध; कार्यसञ्चालन गर्ने प्रबन्ध; रस्ता।
२.
विभिन्न प्रकारका आर्थिक कारोबार गर्ने बन्दोबस्त; रकमकलमका ठेकाहरूको लेनदेन गर्ने व्यवस्था।