ताकिया
Romanized: taakiyaa, taakiya, takiyaa, taakiy
सिया मुसलमानका इष्टदेव इनाम हुसेनको सिँगारिएको अस्थिमण्डपझैँ गरी बनाइएको मुहरम व्रत गरिने थलो; एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ताकिया]
1
सिया मुसलमानका इष्टदेव इनाम हुसेनको सिँगारिएको अस्थिमण्डपझैँ गरी बनाइएको मुहरम व्रत गरिने थलो; एक प्रकारको ताजिया।