तकिया
Romanized: takiyaa, takiy, takiya
कपडाको लाम्चो थैलोभित्र रुवा, भुवा आदि भरेर तयार पारिएको सिरान हालिने आड वा साधन; सिरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी तकिय]
1
कपडाको लाम्चो थैलोभित्र रुवा, भुवा आदि भरेर तयार पारिएको सिरान हालिने आड वा साधन; सिरानी।