टिकिया

Romanized: tikiyaa, tikiy, tikiya

टीका जस्तै गोल ससानो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टिको+इया]

१.
टीका जस्तै गोल ससानो वस्तु।
२.
औषधी आदिको सानो र बाटुलो चक्की; औषधीको थेप्चो गोली।

सम्बन्धित शब्दहरू