टिकी

Romanized: tikee, tikii, tiki

निधारमा लगाइने सुन, काँच, प्लास्टिक आदिको सानो टीका; टिकुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टिको+ई]

१.
निधारमा लगाइने सुन, काँच, प्लास्टिक आदिको सानो टीका; टिकुली।
२.
टिको (बालबोलीमा)।

सम्बन्धित शब्दहरू