हिसाबकिताब

Romanized: hisaabakitaaba, hisaabakitaab, hisaabakitaba, hisabakitaaba

आम्दानीखर्चको लेखाजोखा; लेनदेन-व्यवहारको निर्धारण; हरहिसाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आम्दानीखर्चको लेखाजोखा; लेनदेन-व्यवहारको निर्धारण; हरहिसाब।
२.
हिसाब लेख्ने किताब।
३.
लेनदेनसम्बन्धी व्यवहार।
४.
सुहाउँदो व्यवस्था; बन्दोबस्त।

सम्बन्धित शब्दहरू