हिसाबसान्ती
Romanized: hisaabasaanti, hisaabasanti, hisabasaanti, hisaabasaantee
रकमका आधारमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
रकमका आधारमा।
२.
हिसाब वा अनुपातअनुसार।
३.
हिसाब वा अनुपातअनुसारको भाग बाँड्ने काम।