बेहिसाब

Romanized: behisaaba, behisaab, behisab, behishaaba

हिसाब गरिनसकिने; अनगन्ती; थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+हिसाब]

१.
हिसाब गरिनसकिने; अनगन्ती; थुप्रो।
२.
क्रमबद्ध नभएको; अस्तव्यस्त ।
३.
(नाम) अन्याय; बरबाद; जथाभाबी।

सम्बन्धित शब्दहरू