हिसाबी
Romanized: hisaabi, hisaabee, hishaabi, hisabee
हिसाब गर्ने; गन्ती गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हिसाब गर्ने; गन्ती गर्ने।
२.
हिसाब जान्ने; गणितज्ञ।
३.
अरूको तिर्नुपर्ने पैसाबारे वास्ता नराखी लिनुपर्ने पैसाको पछि लाग्ने।