हिसाबमिलान

Romanized: hisaabamilaana, hisaabamilaan, hisaabamilana, hisabamilaana

एकअर्काको लेनदेन आदिको हिसाब मिलाउने काम; हिसाबको समायोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एकअर्काको लेनदेन आदिको हिसाब मिलाउने काम; हिसाबको समायोजन।

सम्बन्धित शब्दहरू