पदमिलान
Romanized: padamilaana, padamilaan, padamilan, padamilana
ना. [सं. पद+मिलन] वाक्यमा उल्टोपाल्टो परेर रहेका पदहरूलाई ठिक-ठिक ठाउँमा मिलाउने काम; पदन्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. पद+मिलन] वाक्यमा उल्टोपाल्टो परेर रहेका पदहरूलाई ठिक-ठिक ठाउँमा मिलाउने काम; पदन्यास।