पददान
Romanized: padadaana, padadaan, padadan, padadana
ना. [सं.] मृतकका नाउँमा मरेका तेह्रौं दिनमा गरिने छाता, जुत्ता, ताम्रपत्र, लट्ठी, जनै, औंठी, कमण्डलु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] मृतकका नाउँमा मरेका तेह्रौं दिनमा गरिने छाता, जुत्ता, ताम्रपत्र, लट्ठी, जनै, औंठी, कमण्डलु, पाकपात्र, पकाएको अन्न, काँचो अन्न, धोती, आसन, द्रव्य आदिको दान।