कन्यादान

Romanized: kanyaadaana, kanyaadaan, kanyaadana, kanyadaana

आफ्नी अथवा अरूकी कन्यालाई वैदिक विधिअनुसार सङ्कल्प गरी दुलाहाको हातमा जिम्मा दिने सामाजिक रीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नी अथवा अरूकी कन्यालाई वैदिक विधिअनुसार सङ्कल्प गरी दुलाहाको हातमा जिम्मा दिने सामाजिक रीति।

सम्बन्धित शब्दहरू