कन्यारत्न
Romanized: kanyaaratna, kanyaaratn, kanyaratn, kanyaratna
रूप वा गुणमा बेजोड रहेकी केटी; कन्याहरूमा रत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रूप वा गुणमा बेजोड रहेकी केटी; कन्याहरूमा रत्न।