नादान

Romanized: naadaana, naadaan, naadana, nadaana

कुनै कामकुरा गर्ने साहस वा उत्साह नभएको; हिम्मत नभएको; डरछेरुवा; लाछी नामर्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै कामकुरा गर्ने साहस वा उत्साह नभएको; हिम्मत नभएको; डरछेरुवा; लाछी नामर्द।
२.
बुद्धि नै नभएको वा ज्यादै कम बुद्धि भएको; मूर्ख; नासमझ।
३.
कम महत्त्वको; जाबो; तुच्छ ।
४.
उमेर वा अवस्था नपुगेको; बुद्धि नछिप्पिएको (केटाकेटी)।

सम्बन्धित शब्दहरू