नादानी
Romanized: naadaani, naadani, nadaani, naadaanee
नादान हुनाको भाव; नामर्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नादान हुनाको भाव; नामर्दी।
२.
मूर्खता; बुद्धिहीनता।
३.
तुच्छता।
४.
अज्ञान; अज्ञता।