पदम
Romanized: padam, padama
कमलको फूल; पद्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कमलको फूल; पद्म।
२.
आरती- स्याउँलीमा टपरीमा पिठो गिलो पारेर बनाइने कमलको बुट्टा।