अभङ्गपद

Romanized: abhanggapada, abhanggapad, abhangapad, abhangapada

पद वा अक्षरलाई भङ्ग नगरीकनै दुई वा बढी अर्थ निस्कने अर्थालङ्कार; श्लेषालङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पद वा अक्षरलाई भङ्ग नगरीकनै दुई वा बढी अर्थ निस्कने अर्थालङ्कार; श्लेषालङ्कारको एक भेद।

सम्बन्धित शब्दहरू