उभयपद
Romanized: ubhayapad, ubhayapada
उभयपद (ubhayapad) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
उभयपद(१)
(नाम [संस्कृत])
1.
संस्कृत व्याकरणमा धातुका आत्मनेपद, परस्मैपद र उभयपद तीन थरी रूप देखाइने पदमध्ये तेस्रो पद।
उभयपद(२)
(नाम)
1.
दुवैपद