उभयवादी

Romanized: ubhayavaadi, ubhayawaadi, ubhayawadi, ubhayavaadee

पक्ष र विपक्ष दुवैतिर सही थाप्ने; दोधारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पक्ष र विपक्ष दुवैतिर सही थाप्ने; दोधारे।
२.
सङ्गीतमा स्वर र ताल दुवैमा ज्ञान भएको।

सम्बन्धित शब्दहरू