अप्रियवादी

Romanized: apriyavaadi, apriyawaadi, apriyawadi, apriyavaadee

मिठो वा प्यारो नबोल्ने; अप्रिय बोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मिठो वा प्यारो नबोल्ने; अप्रिय बोल्ने।

सम्बन्धित शब्दहरू