पद

Romanized: pad, pada

गोडो; खुट्टो, पाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गोडो; खुट्टो, पाउ।
२.
पाइलो; कदम।
३.
श्लोकको चरण वा पाउ।
४.
वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि ।
५.
योग्यता, काम वा महत्त्व का आधारमा निश्चित गरिएको दर्जा; पदवी; उपाधि।
६.
ठाउँ; स्थान।
७.
दान गरिने छाता, जुत्ता, लठ्ठी, औंठी, कमण्डलु, पकाउने भाँडा, तामाको भाँडो, जनै, द्रव्य, पकाएको खानेकुरो, काँचो अन्न, आसन र वस्त्र- यी तेह्र थरी वस्तुको समूह।

सम्बन्धित शब्दहरू