आस्पद

Romanized: aaspada, aaspad, aspad, aashpada

ठाउँ; स्थान; आसन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठाउँ; स्थान; आसन ।
२.
पद; दर्जा।
३.
थर; उपाधि।
४.
(विशेषण) भएको वा हुने (लज्जास्पद, घृणास्पद, हास्यास्पद इ.)।

सम्बन्धित शब्दहरू