आस्वाद

Romanized: aasvaada, aasvaad, aasvada, asvaada

षड्रसमध्ये कुनै रसको चर्वण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
षड्रसमध्ये कुनै रसको चर्वण।
२.
रसपानबाट प्राप्त हुने आनन्दानुभूति; रसास्वादन।
३.
चाख्ने काम; चखाइ।
४.
शृ‌ङ्गार आदि साहित्यिक रसहरूको उपभोग; आत्मिक तृप्ति।

सम्बन्धित शब्दहरू